| खाली पद | : | 1 people |
| स्थान | : | Pulchowk Area, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने भान्साका उपकरण सामानको ज्ञान पाक कला र भान्साघर व्यवस्थापन सीपहरू Maintain cleanliness and hygiene in the kitchenव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
खाना पकाउने बारे ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्रकम्पनीको क्याफेटेरियाका लागि दैनिक खाना तयारीमा सहयोग गर्ने
तरकारी काट्ने, सामग्री तयारी गर्ने
साधारण खाना पकाउने काममा सहयोग गर्ने
भाँडाकुँडा सफा गर्ने र व्यवस्थित राख्ने
किचनका आधारभूत उपकरणहरू सफा र सुरक्षित राख्ने
किचन क्षेत्र सधैं सफा र स्वच्छ राख्ने
हाइजिन र खाद्य सुरक्षा मापदण्ड पालना गर्ने
कुक तथा अन्य स्टाफलाई आवश्यक सहयोग गर्ने
नोट:
ड्युटी समय: बिहान ७ बजे देखि साँझ ६ बजे सम्म
शनिबार र आइतबार हप्तामा २ दिन बिदा हुनेछ।