| खाली पद | : | 1 people |
| स्थान | : | Bijeshwori Swayambhu, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने तरकारी काट्ने सम्बन्धी ज्ञान भान्साका उपकरणहरूको ज्ञान Maintain cleanliness and hygiene in the kitchen Coordinate with kitchen staffव्यक्तिगत गुणहरू:
राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सिक्न इच्छुक वफादार र लचीलोपनआवश्यक ज्ञान:
knowledge about helping in kitchen activitiesसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबासकुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )
शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने
खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने
भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने
सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने
खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने
भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने
नोट: ड्युटी समय दैनिक १० घण्टा हुनेछ।