This Job Has expired
Kitchen Helper
Nana Mountain Resort

अन्तिम मिति:   2026 Apr 15

खाली पद : 1 people
स्थान : Dhampus, Pokhara, Gandaki Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सहयोग गर्ने र खाना पकाउने ज्ञान Assisting the chefs Basic Cooking Assistance

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

भान्सा उपकरण सञ्चालन भान्सा को समग्र ज्ञान भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. सेफलाई खाना तयारीमा सहयोग गर्नु (काट्ने, सफा गर्ने, आधारभूत तयारी)

  2. भान्साकोठा, भाँडा, र कार्यस्थल सफा राख्ने

  3. बुफे सेटअप र सेवा सहयोग गर्ने

  4. स्टुअर्डिङ टीमलाई आवश्यक परे सहयोग गर्ने

  5. भाँडा माझ्ने र सामान्य भान्साकोठाको हेरचाहमा सहयोग गर्ने

  6. भान्सामा सिक्न र बढ्न इच्छुक हुनु

  7. मेहनती र सफा-सुथरा हुनु

  8. निर्देशन पालना गर्ने र टोलीलाई सहयोग गर्ने

नोट:

  • ड्युटी समय: सामान्यतया ९–१० घण्टा प्रतिदिन, पाहुनाको माग अनुसार १०–१२ घण्टा हुन सक्ने

  • हप्ता एक दिन बिदा

  • इच्छुक उम्मेदवारले सम्पर्क गर्न सक्ने: 9801029636


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन