This Job Has expired
Kitchen Helper
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Apr 13

खाली पद : 1 people
स्थान : Gairidhara, Kathmandu, Bagmati Province
तलब :
NRs. 0.00 - 18,000.00 Monthly
उमेर :
Above 25
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता बलियो कार्य र समय व्यवस्थापन क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित भान्साको उपकरणहरूको सही प्रयोग सुनिश्चित गर्नु Assist chefs in daily kitchen work

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. दाल (Dal) बनाउने।

  2. मोमो (Momo) बनाउने।

  3. तरकारी धोएर काट्न सहयोग गर्ने।

  4. सामग्री तयार राख्ने।

  5. भान्साकोठा सफा राख्ने।

  6. भान्साका उपकरण व्यवस्थित राख्ने।

  7. शेफको निर्देशन अनुसार खाना तयार गर्न सहयोग गर्ने।

  8. मसला र आवश्यक सामग्री मापन गर्न सहयोग गर्ने।

  9. दैनिक काममा समयमै उपस्थित हुने।

  10. स्वच्छता र हाइजिनको ध्यान राख्ने।

    Note : Duty time 12PM - 10PM


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन