This Job Has expired
Kitchen Helper
Mughal Empire Multi Cuisine Restaurant Pvt.Ltd.

अन्तिम मिति:   2026 Apr 12

खाली पद : 4 people
स्थान : Lazimpart, Kathmandu, Bagmati Province
तलब :
NRs. 0.00 - 18,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने खुबी भएको

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक सहानुभूति

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान Assist chefs in daily kitchen work

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. खाना पकाउनुअघि तरकारी तथा सामग्री सफा गर्ने र काट्ने

  2. सेफ/कुकलाई दैनिक भान्सा कार्यमा सहयोग गर्ने

  3. भाँडाकुँडा, किचन उपकरण तथा मेसिनहरू सफा गर्ने

  4. भान्सा क्षेत्र सफा, सुरक्षित र व्यवस्थित राख्ने

  5. खाद्य सामग्री सही तरिकाले राख्ने र संरक्षण गर्न सहयोग गर्ने

  6. खाद्य सुरक्षा, सरसफाइ तथा स्वच्छताका नियमहरू पालना गर्ने

  7. फोहोर व्यवस्थापन गर्ने र किचनको नियमित सरसफाइ गर्ने

  8. आवश्यक परे अन्य भान्सा सम्बन्धी काममा सहयोग गर्ने

नोट:

  • काम गर्ने समय: ९–१० घण्टा

  • आवश्यक स्थान: लाजिम्पाट, झम्सिखेल र ठमेल


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन