This Job Has expired
Kitchen Helper
Harisiddhi Newa Suli Pvt Ltd

अन्तिम मिति:   2026 Mar 14

खाली पद : 2 people
स्थान : Harisiddhi, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल बलियो सिक्ने क्षमता पाक कला र भान्साघर व्यवस्थापन सीपहरू

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक

आवश्यक ज्ञान:

भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने भान्सा उपकरण सञ्चालन भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित

सुविधाहरू:

स्वास्थ्य बीमा एक वर्षपछि दशैं बोनस खाना र बस्ने व्यवस्था गरिनेछ हप्तामा एक दिनको छुट्टी ओवरटाइम भुक्तानी
कामको विवरण
  1. भान्साका मुख्य कार्यमा सहयोग पुर्‍याउने (सामाग्री तयार पार्ने, chopping, washing आदि)

  2. खाना पकाउने तयारीमा सहयोग गर्ने र सरल पकाउने काममा हातेमालो गर्ने

  3. भान्सा सफाइ र सरसफाइ सुनिश्चित गर्ने

  4. कार्यक्षेत्रलाई व्यवस्थित राख्ने र सामानहरु सही ठाउँमा राख्ने

  5. चाकू र भान्सा उपकरणको सही प्रयोग गर्ने दक्षता राख्ने

  6. राम्रो सञ्चार कौशल र टिमवर्क मार्फत सहकर्मीहरूसँग सहकार्य गर्ने

  7. अर्डर र कामको प्राथमिकता अनुसार छिटो र दक्षता साथ काम गर्ने

  8. ग्राहक सेवा र खाना गुणस्तरमा सहयोग पुर्‍याउने

Note: कामको समय: 10 घण्टा प्रतिदिन


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन