This Job Has expired
Kitchen Helper
Kulekhani Lake View Resort

अन्तिम मिति:   2026 Feb 25

खाली पद : 1 people
स्थान : Markhu Simlang Makwanpur Garhi, Indrasarowar, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Must have knowledge about kitchen item cleaning dishes cleaning the kitchen

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको

कार्य मानकहरू:

Personal hygiene and neatness attention to details

सुविधाहरू:

खाना र बस्ने व्यवस्था गरिनेछ तलब कम्पनीको मापदण्ड अनुसार व्यक्तिगत विकास कम्पनीको विकाससँगै।
कामको विवरण

  1. शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने

  2. खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने

  3. भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने

  4. सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने

  5. खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने

  6. भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने

  7. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन