This Job Has expired
Kitchen Helper
Festive Fare Pvt. Ltd.

अन्तिम मिति:   2026 Feb 23

खाली पद : 1 people
स्थान : Basantapur, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Load Dishes properly पाक कला र भान्साघर व्यवस्थापन सीपहरू

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक सहानुभूति

आवश्यक ज्ञान:

आवश्यकता अनुसार भान्साको क्षेत्रहरू मापिंग र सफा गर्ने भान्सा को समग्र ज्ञान सरसफाई र भाँडा धुने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. किचनमा भाँडा माझ्ने (Dishwashing) काम गर्न तयार र इच्छुक हुनु

  2. कुकलाई खाना तयारीमा सहयोग गर्ने (तरकारी धुने, काट्ने, छिल्ने तथा स्लाइस गर्ने)

  3. प्रयोग भएका भाँडा, गिलास तथा किचनका सामग्रीहरू राम्ररी धुने, सुकाउने र व्यवस्थित रूपमा राख्ने

  4. किचनको भुइँ नियमित रूपमा बढार्ने र पुछ्ने

  5. किचनका टेबल, स्ल्याब र काम गर्ने सतहहरू सधैं सफा राख्ने

  6. किचनको सरसफाइ तथा हाइजिन मापदण्ड पालना गर्ने

  7. किचनमा आवश्यक अन्य सहयोगी कामहरू समयमै गर्ने

  8. टिमसँग मिलेर काम गर्ने र निर्देशन अनुसार जिम्मेवारी पूरा गर्ने

Note: Duty Time: 12:00 PM – 9:00 PM


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन