| खाली पद | : | 2 people |
| स्थान | : | Satdobato Area, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
कामको शुद्धतामा उच्च स्तर भएको दबाबमा काम गर्ने क्षमता भान्साका उपकरण सामानको ज्ञान बलियो सिक्ने क्षमताव्यक्तिगत गुणहरू:
सद्भाव इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
भान्साको उपकरणहरूको सही प्रयोग सुनिश्चित गर्नुसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब केवल खाना र खाजा प्रदान गरिएको छकिचनमा दैनिक खाना तयारीमा सहयोग गर्ने
तरकारी, मासु आदि काट्ने तथा तयारी गर्ने (कटिङ स्किल अनिवार्य)
ममोजस्ता परिकार बनाउन सहयोग गर्ने (ममो बनाउने ज्ञान भए थप फाइदा)
भाँडाकुँडा सफा गर्ने र किचनको सरसफाइ कायम राख्ने
शेफ/कुकलाई आवश्यक सामग्री समयमा उपलब्ध गराउने
खाद्य सामग्री सुरक्षित र व्यवस्थित रूपमा भण्डारण गर्ने
किचनका उपकरणहरू सफा र सही अवस्थामा राख्ने
स्वच्छता तथा खाद्य सुरक्षासम्बन्धी नियमहरू पालना गर्ने
नोट:
ड्युटी समय: दैनिक १० घण्टा