Kitchen Helper
National Mount View Resort

अन्तिम मिति:   2026 Jan 23

खाली पद : 1 people
स्थान : Jarsing Pauwa, Shankharapur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खुबी भएको तरकारी काट्ने सम्बन्धी ज्ञान

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. तरकारी, मासु तथा अन्य सामग्री काट्ने काम गर्ने

  2. भान्साको सरसफाइ कायम राख्ने तथा भुइँ मपिङ गर्ने

  3. खाना पकाउने क्रममा कुकलाई सहयोग गर्ने

  4. साधारण खाना पकाउने आधारभूत ज्ञान प्रयोग गर्ने

  5. भाँडा माझ्ने तथा भान्साका सामग्री सफा गर्ने

  6. भान्सामा प्रयोग हुने सामानहरू व्यवस्थित राख्ने

  7. किचनमा आवश्यक तयारी (तयारी काम) समयमै गर्ने

  8. सरसफाइ तथा स्वास्थ्यसम्बन्धी नियमहरू पालना गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन