This Job Has expired
Kitchen Helper
Roti Ghar

अन्तिम मिति:   2026 Jan 16

खाली पद : 1 people
स्थान : Mid Baneswor Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खुबी भएको तरकारी काट्ने सम्बन्धी ज्ञान Momo making skills

आवश्यक ज्ञान:

knowledge about helping in kitchen activities

सुविधाहरू:

एक वर्षपछि दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. तरकारी, मासु तथा अन्य सामग्री काट्ने र तयारी गर्ने

  2. सामान्य पकाउने काममा सहयोग गर्ने (उमाल्ने, फ्राई गर्ने आदि)

  3. मोमो, किमा (Keema) तथा अन्य सामान्य परिकार बनाउन सक्ने

  4. भान्सामा शेफ/कुकलाई आवश्यक सहयोग प्रदान गर्ने

  5. भाँडा माझ्ने तथा किचन उपकरणहरू सफा राख्ने

  6. किचन क्षेत्रको सरसफाइ र स्वच्छता कायम राख्ने

  7. खाद्य सामग्रीको सुरक्षित भण्डारणमा सहयोग गर्ने

  8. कामको क्रममा स्वास्थ्य, सुरक्षा र हाइजिन नियम पालना गर्ने

---कार्य समय: बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन