This Job Has expired
Kitchen Helper
Non Veg Delights

अन्तिम मिति:   2026 Jan 19

खाली पद : 3 people
स्थान : Tinkune, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

तन्दुरी पकाउने तरकारी काट्ने सम्बन्धी ज्ञान खाना पकाउने र शेफहरूलाई सहयोग गर्ने बारे ज्ञान

आवश्यक ज्ञान:

भान्सा को समग्र ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. दैनिक खाना तयारीमा कुक तथा सेफलाई सहयोग गर्नु

  2. तरकारी, मासु, मसला तथा अन्य सामग्री सफा, काट्ने र तयारी गर्ने

  3. किचन उपकरण र भाँडाकुँडा सफा र व्यवस्थित राख्ने

  4. किचन सरसफाइ, हाइजिन र सुरक्षा मापदण्ड पालन गर्नु

  5. स्टक सामग्रीको व्यवस्थापनमा सहयोग गर्नु

  6. साधारण नान, रोटी र तन्दूरी आइटम बनाउने प्रारम्भिक ज्ञानको प्रयोग गर्नु

  7. खाना परिकार सजावटमा सहयोग गर्नु

  8. किचन स्टाफका अन्य आवश्यक कार्यहरूमा सहयोग गर्नु

---नोट: उम्मेदवार तिनकुने, न्युरोड र बालुवाटार शाखाहरूका लागि आवश्यक छ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन