| खाली पद | : | 6 people |
| स्थान | : | Bansbari, Budhanilakantha, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउने खुबी भएको तरकारी काट्ने सम्बन्धी ज्ञान पाक कला र भान्साघर व्यवस्थापन सीपहरूआवश्यक ज्ञान:
भान्साको उपकरणहरूको सही प्रयोग सुनिश्चित गर्नुसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबकिचनमा सामग्रीको तयारी र सरसफाइमा सहयोग गर्नु।
खाना पकाउने मुख्य टीमलाई आवश्यक सामग्री उपलब्ध गराउनु।
भाँडा, कटलरी, किचन उपकरण तथा अन्य भान्साका सामग्रीहरू सफा र स्वच्छ राख्ने, माझ्ने
भाँडा, भाँन्टा र उपकरणहरू सफा र व्यवस्थित राख्नु।
खाना परोस्न वा प्याक गर्न सहयोग गर्नु।
स्टक जाँच्न र आवश्यक सामग्री रिपोर्ट गर्ने कार्यमा सहयोग गर्नु।
किचनको सरसफाइ कायम राख्ने र फोहोर व्यवस्थापनमा ध्यान दिनु।
मुख्य कुकको निर्देशनअनुसार अन्य सहायक कामहरू गर्नु।
Note:📞 Phone: 01-5344444📧 Email: [email protected]