This Job Has expired
Kitchen Helper
Shangrila Restaurant Pvt Ltd

अन्तिम मिति:   2026 Jan 01

खाली पद : 1 people
स्थान : Thamel, Kathmandu, Bagmati Province
तलब :
NRs. 19,000.00 - 22,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खुबी भएको तरकारी काट्ने सम्बन्धी ज्ञान खाना पकाउने र शेफहरूलाई सहयोग गर्ने बारे ज्ञान

आवश्यक ज्ञान:

Knowledge about assisting chefs

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ। ओवरटाइम भुक्तानी
कामको विवरण
  1. कुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )

  2. शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने

  3. खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने

  4. भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने

  5. सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने

  6. खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने

  7. भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने

  8. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने

------

  • कामको समय बिहान ९ बजेदेखि राति १०:३० बजेसम्म।

  • थमेल क्षेत्रबाट धेरै टाढा बस्नेहरूले कृपया आवेदन नदिनुहोस्। (यदि टाढा बस्नुहुन्छ भने नजिकै सर्न सक्ने वा आफ्नै यातायातको व्यवस्था हुनुपर्छ।)


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन