Kitchen Helper
Tea hub cafe and resturant

अन्तिम मिति:   2025 Dec 17

खाली पद : 3 people
स्थान : Baneshwor Height Birtamod, Birtamod, Koshi Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने तरकारी काट्ने सम्बन्धी ज्ञान

आवश्यक ज्ञान:

फास्टफुड पकाउन सक्ने

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. तरकारी तथा अन्य सामग्रीहरू सफा र सही तरिकाले काट्ने।

  2. चाउमिन, नूडल्स, मोमो जस्ता परिकारका लागि नूडल्स उमाल्ने (boil गर्ने)।

  3. परिकार तयार गर्न आवश्यक सामग्रीहरू मिस-en-place अनुसार तयारी गर्ने।

  4. मुख्य कुकलाई खाना पकाउने क्रममा सहयोग गर्ने।

  5. भाँडा–कुचो, किचन प्लेटफर्म र उपकरणहरू सफा राख्ने।

  6. स्टकमा रहेका सामग्रीहरू जाँच गर्ने र आवश्यक परे जानकारी दिने।

  7. किचनको स्वच्छता, सुरक्षा र हाइजिन मापदण्ड पालन गर्ने।

  8. मोमो, चाउमिन बनाउने सीप भएमा अतिरिक्त फाइदा (plus point) मानिने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन