Tandoori Cook Helper
Western Tandoori & Naan House

अन्तिम मिति:   2025 Dec 13

खाली पद : 1 people
स्थान : Thamel, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

तन्दुरी पकाउने भान्साका उपकरण सामानको ज्ञान

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. तन्दूरी सेफलाई दैनिकी तयारी कार्यहरूमा सहयोग गर्ने (मसला तयार गर्ने, दही मिश्रण बनाउने आदि)।

  2. तन्दूर चुलो तताउने, तापक्रम जाँच्ने र सुरक्षित रूपमा संचालन गर्न सहयोग गर्ने।

  3. काबाब, नान, टिक्का आदि तन्दूरी आइटम तयार पार्न आवश्यक सामग्री काट्ने, म्यारिनेट गर्ने र मिलाउने।

  4. अर्डर अनुसार सेफले भने अनुसार आइटमहरू तन्दूरमा राख्ने/निकाल्ने कार्यमा सहयोग पुर्‍याउने।

  5. किचन सफा राख्न, काम गर्ने स्थान, उपकरण र भाँडाकुँडा नियमित सरसफाइ गर्ने।

  6. खाद्य सामग्रीको स्टक जाँच्ने, आवश्यक परे सेफलाई जानकारी दिने र सामान ल्याउन/राख्न सहयोग गर्ने।

  7. फुड सेफ्टी, हाइजिन र किचनको सुरक्षा नियमहरू पालन गर्ने।

  8. व्यस्त समयमा चाँडो र प्रभावकारी रूपमा सेफको निर्देशन अनुसार काम गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन