This Job Has expired
Kitchen Helper
White Doom Sekewa corner

अन्तिम मिति:   2025 Dec 10

खाली पद : 1 people
स्थान : Basundhara Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने तरकारी काट्ने सम्बन्धी ज्ञान Momo making skills

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. भान्सामा खाना तयार गर्न, पकाउन र सरसफाइमा सहयोग गर्नु।

  2. किचन स्टाफ र मुख्य कुकलाई खाना बनाउन सहयोग गर्नु।

  3. मोमो बनाउन सहयोग गर्नु।

  4. चाउमिन बनाउन सहयोग गर्नु।

  5. तरकारी, मासु, माछा, र अन्य सामग्री काट्न र तयारी गर्न सक्षम हुनु।

  6. भान्सा सामग्रीको सफाई, भाँडा, भाँटाकुँडा धुनु।

  7. किचनमा नयाँ आइटम वा तयारी प्रक्रियामा कुकको निर्देशन अनुसार सहयोग गर्नु।

  8. किचनमा दैनिक आवश्यकताहरूको व्यवस्थापनमा सहयोग गर्नु।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन