| खाली पद | : | 2 people |
| स्थान | : | Patan Dhokaa Area, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान भान्साको उपकरणको आधारभूत ज्ञानआवश्यक ज्ञान:
knowledge about helping in kitchen activitiesसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।आधारभूत किचन कौशल प्रयोग गर्दै काट्ने, चप गर्ने र तयारी कार्यमा सहयोग गर्ने।
सेफको निर्देशन अनुसार खाना पकाउने तयारीमा हातमैले सहयोग पुर्याउने।
किचन विभागको दैनिक सरसफाइमा सक्रिय रूपमा संलग्न हुने।
भाँडा, भाँडाकुँडा, उपकरण तथा कार्य स्टेशन सफा र व्यवस्थित राख्ने।
सामग्रीहरू छानेर, धोएर, काटेर सेफलाई तयारीमा सहयोग गर्ने।
किचन स्टक, ग्रोसरी राख्ने, मिलाउने तथा आवश्यक परे ल्याउन सहयोग गर्ने।
फोहोर व्यवस्थापन, कचरा छुट्याउने र स्थान सफा राख्न मद्दत गर्ने।
सेफ र किचन टीमलाई आवश्यक पर्ने कुनै पनि काममा समयमै सहयोग पुर्याउने।