| खाली पद | : | 1 people |
| स्थान | : | New Baneswor Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल ग्राहक सेवा उत्कृष्ट संचार कौशलव्यक्तिगत गुणहरू:
वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुककार्य मानकहरू:
समय तालिका मिलाउने सरसफाई लाई विशेष ध्यान दिने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरूआवश्यक ज्ञान:
खाना/कस्मेटिकको बारेमा ज्ञान भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित Knowledge about momo makingसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।कुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )
मोमो पकाउने र तयारी गर्ने जिम्मेवारी हुनुपर्छ। यसमा मसला मिलाउने, आटा तयार गर्ने, र भित्रको भराई तयार गर्ने काम समावेश छ। साथै, मोमोलाई राम्ररी गुंड्याएर उचित आकार र रूप दिने क्षमता हुनुपर्छ ताकि स्वाद र प्रस्तुति दुवै उत्कृष्ट होस्।
शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने
खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने
भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने
सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने
खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने
भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने
Note : Duty hour: 9 am to 9 pm