This Job Has expired
Kitchen Helper
SZECHUAN CUISINE By Little Panda

अन्तिम मिति:   2025 Nov 09

खाली पद : 2 people
स्थान : Jhamsikhel, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बलियो सिक्ने क्षमता तरकारी काट्ने सम्बन्धी ज्ञान पाक कला र भान्साघर व्यवस्थापन सीपहरू

आवश्यक ज्ञान:

भान्सा को समग्र ज्ञान Chopping vegetable

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. प्रमुख शेफको निर्देशनमा सामग्री तयारीमा सहयोग गर्ने।

  2. तरकारी, मासु, र अन्य सामग्रीहरूलाई उचित तरिकाले काट्ने र तयारी गर्ने।

  3. खाना पकाउने क्षेत्र सफा र व्यवस्थित राख्ने।

  4. भाँडा, उपकरण र कार्यस्थान सफा गर्ने।

  5. सामग्रीहरू स्टक र भण्डारण गर्न सहयोग गर्ने।

  6. फुड वेस्टलाई न्यून राख्दै आवश्यक तयारीमा ध्यान दिने।

  7. खाना पकाउने क्रममा समयमै आवश्यक सामग्री उपलब्ध गराउने।

  8. किचनको समग्र स्वच्छता र सुरक्षामा ध्यान दिने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन