This Job Has expired
Kitchen Helper
BHG Restaurant Pvt. Ltd.

अन्तिम मिति:   2026 Feb 04

खाली पद : 10 people
स्थान : Lazimpart Uttardokha, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता उत्कृष्ट संचार कौशल स्वतन्त्र रूपमा काम गर्ने क्षमता

व्यक्तिगत गुणहरू:

विवरणमा ध्यान दिने जवाफदेहि कडा परिश्रम समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण
  1. कुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )

  2. शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने

  3. खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने

  4. भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने

  5. सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने

  6. खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने

  7. भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने

  8. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन