This Job Has expired
Kitchen Helper
Neeva's Cafe

अन्तिम मिति:   2025 Oct 16

खाली पद : 2 people
स्थान : Gathaghar, Madhyapur Thimi, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने तरकारी काट्ने सम्बन्धी ज्ञान सफाइ कायम राख्नु स्वच्छता र सरसफाइमा ध्यान दिनु भान्साको उपकरणको आधारभूत ज्ञान

आवश्यक ज्ञान:

भान्सा को समग्र ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ Knowledge about cutting meats

सुविधाहरू:

तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. कुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )

  2. शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने

  3. खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने

  4. भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने

  5. सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने

  6. खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने

  7. भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने

  8. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने

    नोट:

    👉सुविधा (Benefit): खाना र बस्ने सुविधा उपलब्ध छ।

    👉कामको समय (Duty Hour): १० घण्टा ड्युटी।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन