This Job Has expired
Kitchen Helper
Delights hospitality

अन्तिम मिति:   2025 Sep 05

खाली पद : 1 people
स्थान : Pulchock, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बलियो कार्य र समय व्यवस्थापन क्षमता कामको शुद्धतामा उच्च स्तर भएको आफ्नो स्वच्छतामा ध्यान दिने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू भान्साका उपकरण सामानको ज्ञान

आवश्यक ज्ञान:

भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने भान्सा को समग्र ज्ञान भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ

सुविधाहरू:

तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. मोमो, चाउमिन तथा अन्य फास्ट फुड आइटम बनाउन सक्ने क्षमता हुनु पर्ने।

  2. किचनमा सबै किसिमको काम (all-rounder) गर्न सक्षम हुनु पर्ने।

  3. तरकारी काट्ने, मसला तयारी गर्ने, खाना पकाउने र तयारी गर्ने कार्यमा सहयोग गर्नु।

  4. कामको आवश्यकता अनुसार फ्लेक्सिबल भएर सहयोग गर्नु।

  5. सफा-सफाइ, स्वच्छता र खाना बनाउने क्षेत्रमा हाइजिन मापदण्ड पालन गर्नु।

  6. टिम वर्कमा काम गर्न सक्ने र व्यस्त समयमा पनि दबाब सहन सक्ने।

    नोट:

    👉कार्य समय: १० घण्टा

    👉कार्य दिन: हप्तामा ६ दिन

    👉सुविधा: फुडिङ उपलब्ध


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन