| खाली पद | : | 1 people |
| स्थान | : | Kumaripati Area, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| उमेर | : |
Below 25
|
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता बलियो कार्य र समय व्यवस्थापन क्षमता कामको शुद्धतामा उच्च स्तर भएको बलियो सिक्ने क्षमता सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमताआवश्यक ज्ञान:
भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने भान्सा उपकरण सञ्चालन भान्सा को समग्र ज्ञान भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छसुविधाहरू:
सकारात्मक र सहयोगी कार्य वातावरण करियर विकास र उन्नति को लागी अवसर मिल्ने तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलबकुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )
शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने
खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने
भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने
सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने
खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने
भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने
नोट:
विदेशमा काम गर्ने वा अध्ययन गर्ने योजना नभएका कर्मचारीहरू।
रेस्टुरेन्टसँग सम्झौता गरेर कम्तिमा २ वर्ष काम गर्ने योजना हुनु पर्छ।
डिशवाशरको बिदामा अन्य टिम सदस्यले डिशवाशरको काम सम्हाल्ने र व्यस्त समयमा डिशवाशरलाई सहयोग गर्ने।
खाना पकाउने र भान्साको सञ्चालन मापदण्ड राम्रोसँग जान्ने।
भान्साको स्टाफको युनिफर्म र ग्रुमिङ:
कालो लामो पाइन्ट र जुत्ता (व्यक्तिगत)
टी-शर्ट (कम्पनीद्वारा)
पुरुष: छोटो कपाल, छोटो नङ, ट्रिम दाह्री
महिला: बाँधिएको लामो कपाल, छोटो नङ
सफा, सुघ्घर, दुर्गन्धरहित
कागजातहरूमा यसरी थप्नुस्:
२ वटा पासपोर्ट साइज फोटो
र व्यक्तिगत प्यान कार्ड