| खाली पद | : | 2 people |
| स्थान | : | Jhamsikhel, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
बलियो कार्य र समय व्यवस्थापन क्षमता दबाबमा काम गर्ने क्षमता आफ्नो स्वच्छतामा ध्यान दिने धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता पाक कला र भान्साघर व्यवस्थापन सीपहरू भान्सा रेस्टुरेन्टमा डिशवासरका लागि आवश्यक सीपहरूआवश्यक ज्ञान:
भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित भाँडा माझ्ने ज्ञान सरसफाई र भाँडा धुने बारे ज्ञान कामको निरीक्षण गर्ने बारे ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छसुविधाहरू:
सकारात्मक र सहयोगी कार्य वातावरण तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब करियर विकासको अवसर कम्पनीको नियम अनुसारकुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )
शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने
खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने
भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने
सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने
खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने
भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने
नोट: दैनिक १ जना (Day Shift) र राति १ जना (Night Shift) कामदार आवश्यक छ।