This Job Has expired
Kitchen Helper
Little more cafe and restaurant

अन्तिम मिति:   2025 Jul 15

खाली पद : 1 people
स्थान : Wakil Tole, Janakpurdham, Madhesh Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल कामको शुद्धतामा उच्च स्तर भएको भान्साको उपकरणको आधारभूत ज्ञान पाक कला र भान्साघर व्यवस्थापन सीपहरू

व्यक्तिगत गुणहरू:

कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने राम्रो तथा सकारात्मक सोचाई भएको समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) जवाफदेहि

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण

हामी हाम्रो भान्सा विभागको प्रभावकारी सञ्चालनमा सहयोग गर्न सक्ने भान्सा सहयोगी खोज्दैछौं। यो पदका लागि उम्मेदवारले खाना तयारी, सरसफाइ, भान्साको सामग्रीको व्यवस्थापन लगायतका विविध कार्यहरूमा सहयोग गर्नेछ।

मुख्य जिम्मेवारीहरू:

  1. खाना पकाउने कर्मचारीलाई सामग्री काट्ने, छिल्ने, धुने लगायतका तयारी कार्यमा सहयोग गर्न

  2. भान्सा सफा राख्नु, प्रयोग भएको भाँडा माझ्नु वा डिशवाशर चलाउन

  3. खाद्य सामग्रीहरू भण्डारण गर्नु र स्थानमा मिलाउन

  4. फोहोर व्यवस्थापन गर्नु र सरसफाइको उच्च मापदण्ड पालन गर्न

  5. भुइँ सफा गर्नु, पुछ्नु, र सेनिटाइज गर्न

  6. खाद्य सुरक्षासम्बन्धी नियमहरू पालना गर्न

  7. आवश्यक परेमा भान्सासम्बन्धी अन्य कार्यहरूमा सहयोग गर्न


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन