This Job Has expired
Kitchen Helper
Station Pub and Cafe

अन्तिम मिति:   2025 Jun 10

खाली पद : 2 people
स्थान : Thamel Satghumti, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)

प्राविधिक सीपहरु:

अनुकूलन क्षमता बहुकार्य आधारभूत खाना तयारी कौशल शारीरिक सहनशक्ति बलियो कार्य र समय व्यवस्थापन क्षमता सकारात्मक मनोवृत्ति र धैर्य भएको Basic Knowledge of Kitchen Equipment

व्यक्तिगत गुणहरू:

कडा परिश्रम राम्रो तथा सकारात्मक सोचाई भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने ऊर्जा स्तर बलियो भएको

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान
कामको विवरण
  • मुख्य भान्से (Chef) लाई खाना पकाउन आवश्यक तयारीमा सहयोग गर्न

  • तरकारी काट्ने, छिल्को फाल्ने, र सामग्री तयार पार्ने काम गर्न

  • भाडा माझ्ने र भान्साको सरसफाइमा सहयोग गर्न

  • खाद्य सामग्रीहरू ठीक ठाउँमा राख्ने र भण्डारणमा सहयोग गर्न

  • भान्सा सफा, सुरक्षित र व्यवस्थित राख्न मद्दत गर्न

  • किचन उपकरणहरू सफा गर्ने र आवश्यक परेमा स्थानान्तरण गर्न

  • किचनमा प्रयोग हुने सामग्रीहरूको स्टक जाँचमा सहयोग गर्न

  • किचनमा काम गर्दा स्वच्छता र सुरक्षाको नियम पालना गर्न

  • समयमा खाना तयार गर्न टोलीलाई सहयोग पुर्‍याउन

  • अरु कर्मचारीहरूसँग मिलेर काम गर्ने र आवश्यक पर्दा अन्य जिम्मेवारी पनि सम्हाल्न


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन