| खाली पद | : | 2 people |
| स्थान | : | Tokha, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू भान्साका उपकरणहरूको ज्ञानव्यक्तिगत गुणहरू:
जवाफदेहि कडा परिश्रम समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) बलियो कामको नैतिकता विवरणका सुक्ष्म कुरामा ध्यान दिनेकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछमुख्य रसोइयालाई खाना तयार पार्न सहयोग पुर्याउन
सब्जी काट्ने, धोइने, मसला तयार गर्नेजस्ता कामहरूमा सहकार्य गर्न
भाँडाकुडा सफा गर्ने र व्यवस्थापन गर्न
किचन सफा राख्ने र हाइजिनमा ध्यान दिन
सामानहरू सही स्थानमा राख्ने र स्टक मिलाउन सहयोग गर्न
किचनमा प्रयोग हुने सामग्रीहरू समयमा उपलब्ध गराउन
फोहोर व्यवस्थित तरिकाले फाल्ने र सरसफाइमा ध्यान दिन
रसोइघरको अन्य दैनिक कामहरूमा सहयोग पुर्याउन
टीमसँग मिलेर अनुशासनमा काम गर्न सक्न
शिफ्ट अनुसार काम गर्न तयार हुनु (दिउँसो वा राति)