This Job Has expired
Kitchen Helper
THE MARI CAFE

अन्तिम मिति:   2025 Jun 02

खाली पद : 1 people
स्थान : Putalisadak New Plaza, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता स्वतन्त्र रूपमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने भान्साको उपकरणको आधारभूत ज्ञान पाक कला र भान्साघर व्यवस्थापन सीपहरू

व्यक्तिगत गुणहरू:

विवरणका सुक्ष्म कुरामा ध्यान दिने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) आफ्नो सर सफाईमा ध्यान दिने जवाफदेहि ऊर्जा स्तर बलियो भएको

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. भान्सामा सफा र सुसज्जित वातावरण कायम राख्न

  2. मुख्य शेफ वा कुकलाई खाना पकाउने क्रममा सहयोग पुर्‍याउन

  3. तरकारी काट्ने, छिल्ने, धुने र तयारी गर्ने काममा सहायता गर्न

  4. भान्सामा प्रयोग हुने भाँडाकुडा सफा गर्ने र राख्न

  5. खाना पकाउने सामग्रीको सही तरिकाले भण्डारण गर्न

  6. भान्सा क्षेत्रमा सरसफाइ र हाइजिनको ख्याल राख्न

  7. खाली कन्टेनर, फोहोर, र फाल्नुपर्ने सामाग्रीलाई ठिक तरिकाले व्यवस्थापन गर्न

  8. स्टकमा रहेका सामानहरूको हिसाब राख्न सहयोग गर्न

  9. खानाको तयारीमा चाहिने आवश्यक सामग्री समयमै उपलब्ध गराउन

  10. कम्पनीको नियमअनुसार अन्य आवश्यक कामहरूमा पनि सहयोग पुर्‍याउन


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन