This Job Has expired
Kitchen Helper
Delights hospitality

अन्तिम मिति:   2025 Jun 02

खाली पद : 1 people
स्थान : Jwalakhel Lalitpur, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

समस्या समाधान गर्ने क्षमता रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने तरकारी काट्ने सम्बन्धी ज्ञान भान्साको उपकरणको आधारभूत ज्ञान

व्यक्तिगत गुणहरू:

विवरणका सुक्ष्म कुरामा ध्यान दिने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) आफ्नो सर सफाईमा ध्यान दिने जवाफदेहि धेरै काम एक साथ गर्न सक्ने

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण
  1. भान्सा सफा राख्नु – भान्साघर, टेबल, फर्श, र उपकरणहरू नियमित रूपमा सफा गर्न

  2. काट्ने, छेल्ने, धुने काम गर्नु – तरकारी, फलफूल, मासु आदि काट्ने, छेल्ने र पानीले राम्रोसँग धुन

  3. सामग्रीहरू तयार पार्नु – कुकर, सेफ वा कुकको निर्देशनअनुसार खाना पकाउने सामग्री तयार गर्न

  4. भान्सामा प्रयोग हुने सामग्रीहरू व्यवस्थित राख्नु – थाल, ग्लास, चाकू, कचौरा आदि ठाउँअनुसार राख्न

  5. भान्साका फोहोर फाल्नु – कामपछि उत्पन्न भएका फोहोर, झोला, छिल्का आदि मिलाएर फाल्न

  6. स्टोरिङ्गको काम सहयोग गर्नु – खाद्यान्न सामग्रीहरू गोदाम वा फ्रिजमा राख्न सहयोग गर्न

  7. भाँडाकुँडा माझ्ने काम गर्नु – खाजा, खाना पछि प्रयोग भएका भाँडाहरू सफा गर्न

  8. सेफलाई आवश्यक परे सहयोग गर्नु – खाना पकाउने वा परोस्ने क्रममा सेफलाई मद्दत गर्न

  9. सामग्रीको स्टक रिपोर्ट दिनु – कुन सामग्री घटेको छ वा सकिन लागेको छ भन्ने जानकारी दिन

  10. सुरक्षा र स्वच्छता मापदण्ड पालना गर्नु – खाना बनाउने स्थानमा सुरक्षाजन्य र सरसफाइसम्बन्धी नियमहरू पालना गर्न


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन