| खाली पद | : | 10 people |
| स्थान | : | Lazimpat Uttardokha, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता स्वतन्त्र रूपमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएकोव्यक्तिगत गुणहरू:
कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) जवाफदेहि विवरणमा ध्यान दिनेकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसारभान्से (Chef) वा किचन प्रमुखको निर्देशनमा काम गर्न
तरकारी काट्ने, छिल्ने, धोने जस्ता तयारी कार्यहरू गर्न
भाँडा माझ्ने र भान्साको सरसफाइमा ध्यान दिन
खानाको सामग्रीहरू तयार पार्न सहयोग गर्न
फोहोर व्यवस्थापन र रीसाइकल सामग्री छुट्याउन सहयोग गर्न
स्टोरमा रहेका सामग्रीहरू व्यवस्थित राख्न सहयोग गर्नु
दैनिक किचनमा प्रयोग हुने सामानको सूची राख्न सहयोग गर्न
खाना पकाउने क्रममा आवश्यक परेमा साना कामहरू गर्नु (मसलाहरू मिसाउने, स्टिर गर्ने आदि
किचनको स्वच्छता र हाइजिन मापदण्ड पालना गर्न
समयमै काम पूरा गर्नु र टीमसँग राम्रो व्यवहार गर्न