This Job Has expired
Kitchen Helper
Haadi Bistro & Cafe

अन्तिम मिति:   2025 May 31

खाली पद : 1 people
स्थान : Basantapur, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

आधारभूत खाना तयारी कौशल खाना र पेय सेवाको राम्रो ज्ञान खाद्य सुरक्षा र स्वच्छता खाना पकाउनको लागि खाना तयार गर्ने

व्यक्तिगत गुणहरू:

कडा परिश्रम राम्रो तथा सकारात्मक सोचाई भएको हासिल गर्न इच्छुक आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको

कार्य मानकहरू:

समय तालिका मिलाउने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू वफादार र लचीलापन सरसफाई लाई विशेष ध्यान दिने

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. कुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )

  2. शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने

  3. खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने

  4. भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने

  5. सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने

  6. खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने

  7. भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने

  8. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने

    नोट: उम्मेदवारहरू बसन्तपुर र भक्तपुर दुवै शाखाहरूमा काम गर्न लचिलो हुनुपर्छ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन