Kitchen Helper
Gautam Hotel and Resort

अन्तिम मिति:   2025 May 24

खाली पद : 1 people
स्थान : Chapabot, Shivapuri, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)

प्राविधिक सीपहरु:

रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता पारस्परिक र टोली कार्य कौशल Teamwork and Collaboration

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार राम्रो तथा सकारात्मक सोचाई भएको सद्भाव तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. कुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )

  2. शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने

  3. खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने

  4. भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने

  5. सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने

  6. खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने

  7. भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने

  8. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन