खाली पद | : | 1 people |
स्थान | : | Jhorahat, Gramthan, Koshi Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको Basic Knowledge of Kitchen Equipment knowledge Kitchen Equipmentव्यक्तिगत गुणहरू:
सिक्न इच्छुक इमानदार सहानुभूति विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहिकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछखाना पकाउनेमा सहयोग: मुख्य शेफलाई सामग्री तयार पार्न, काट्न, छिल्न, र पकाउन सहयोग गर्न
भान्सा सफा राख्ने: भान्साको सरसफाइ, भाँडाकुडा माझ्ने र कार्यस्थल सफा राख्ने जिम्मेवारी लिन
सामग्रीको तयारी: तरकारी, मासु, मसला आदि आवश्यक सामग्री समयमै तयारी गर्न
भाँडाकुडा व्यवस्थापन: प्रयोग भएको भाँडा तुरुन्तै सफा गरेर ठाउँमा राख्न
स्टक चेक गर्ने: दैनिक प्रयोग हुने भान्साका सामग्रीहरूको स्टक जाँच गर्ने र कम भएको जानकारी दिन
फोहोर व्यवस्थापन: खाना बनाउँदा वा खाँदा निस्कने फोहोर उचित तरिकाले फाल्न
स्वच्छता र सुरक्षा पालना: खाना बनाउँदा र पकाउँदा आवश्यक स्वास्थ्य सुरक्षा नियमहरूको पालना गर्न
टिममा सहकार्य: अन्य भान्सा कर्मचारीहरूसँग मिलेर काम गर्ने र आवश्यकता अनुसार तुरुन्तै सहयोग गर्न