| खाली पद | : | 1 people |
| स्थान | : | Tindhara Marg Durbarmarg, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
8 Class Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको भान्साको उपकरणको आधारभूत ज्ञान भान्साका उपकरण सामानको ज्ञानव्यक्तिगत गुणहरू:
सद्भाव वफादार र लचीलोपन जवाफदेहि सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिनेकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना उपलब्ध गराइनेछ।भान्सामा सरसफाइ राख्ने – भान्साको सम्पूर्ण क्षेत्र सफा राख्ने, भाडाकुडा माझ्ने, र फोहोर व्यवस्थापन गर्ने
मुख्य भान्से/शेफलाई सहायता गर्ने – खाना पकाउने बेलामा आवश्यक सामग्री तयार गर्ने, काट्ने, मिलाउने कार्यमा साथ दिन
सामग्री तयारी गर्ने – तरकारी काट्ने, मसलाहरू पिस्ने, र अन्य तयारी कार्यहरू गर्न
भान्सा उपकरणहरू मिलाएर राख्ने – चक्कु, कडाई, चम्चा जस्ता उपकरणहरू ठिक ठाउँमा राख्ने र प्रयोगपछि सफा गर्न
खानाको परिकारहरू ल्याउने/लाने – पकाएको खाना ग्राहक वा सेवा स्थलमा पुर्याउन सहयोग गर्न
स्टक र सामग्रीहरू जाँच गर्ने – किचनमा आवश्यक सामग्रीहरू समाप्त भए/हुन लागेमा जानकारी दिन
हाइजिन नियम पालना गर्ने – हात धुने, मास्क लगाउने, र खाना सुरक्षित तरिकाले तयार पार्न
अन्य निर्देशन अनुसार काम गर्ने – सुपरभाइजर वा शेफले दिएको अन्य कार्यहरू इमान्दारीपूर्वक पूरा गर्न