This Job Has expired
Kitchen Helper
Indu Jhabaraha Jungle Safari Resort

अन्तिम मिति:   2025 Mar 29

खाली पद : 2 people
स्थान : Jhabaraha, Parsagadhi, Madhesh Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : बिहान
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

time management टिम वर्किङ अनुकूलन क्षमता आधारभूत खाना तयारी कौशल Cleaning and Maintenance

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सहानुभूति विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. भान्सामा सहयोग: खाना पकाउने प्रक्रिया र तयारीमा मद्दत गर्नु, जस्तै काँचो सामाग्री काट्नु, सफा गर्नु र तयारी गर्न सहयोग गर्न

  2. सफा-सफाई गर्नु: भान्सामा भाँडा, बरतन र उपकरणहरू सफा गर्नु र भान्साको वातावरण सफा र व्यवस्थित राख्न

  3. सामाग्री व्यवस्थापन: भान्सामा आवश्यक सामग्रीको आपूर्ति सुनिश्चित गर्नु र स्टोर र फ्रिजमा सामग्री राख्नमा सहयोग गर्न

  4. खानाको तयारी: मद्दतका रूपमा खानामा विभिन्न सामग्रीहरु काट्न, धोउन र अन्य तयारी काम गर्न

  5. सुरक्षा र स्वच्छता मानकहरू पालना गर्नु: भान्सामा स्वच्छता र सुरक्षा मानकहरूको पालना गर्दै काम गर्न

  6. समान्य उपकरणहरूको प्रयोग: भान्साका उपकरणहरूको प्रयोग र मर्मतसम्भारमा सहयोग गर्न

  7. पाककला सामग्रीहरूको चिन्हारी: भान्सामा प्रयोग हुने विभिन्न सामग्रीहरूको नाम र प्रकार बुझ्न र जान्न

  8. प्रवन्धकको निर्देशन अनुसार काम गर्नु: प्रमुख र भान्साका वरिष्ठ सदस्यहरूको निर्देशनमा कार्यहरू पूरा गर्न


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन