खाली पद | : | 2 people |
स्थान | : | Dupcheshwor, Dupcheshwar, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल खाना र पेय सेवाको राम्रो ज्ञान खाद्य सुरक्षा र स्वच्छता बलियो सिक्ने क्षमता खाना पकाउनको लागि खाना तयार गर्नेव्यक्तिगत गुणहरू:
कडा परिश्रम जवाफदेहि राम्रो शारीरिक शक्ति र सहनशक्तिकार्य मानकहरू:
समय तालिका मिलाउने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू सरसफाई लाई विशेष ध्यान दिनेआवश्यक ज्ञान:
सामग्रीहरू बुझ्ने भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचितसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछभान्सामा सफाइ र सुतोको व्यवस्थापन गर्ने
खाना बनाउनका लागि सामग्रीहरूको तयारी र काटफ्याक गर्ने
भान्सामा गहिरो सफाइ र भाँडा माझ्ने कार्य गर्ने
खाद्य सामग्रीहरूको स्टोर र इन्वेन्ट्री व्यवस्थापन गर्ने
भान्सामा खाना पकाउने सामाग्रीहरूलाई सही स्थानमा राख्ने
पकाइएको खाना भान्साबाट सर्भिङ क्षेत्र सम्म पुर्याउने
भान्सामा काम गर्ने कर्मचारीलाई सहयोग गर्ने
खाद्य सुरक्षा र सफाइका नियमहरूको पालना गर्ने