This Job Has expired
Kitchen Helper
Sekh Nasir Halal Meat Shop

अन्तिम मिति:   2025 Mar 27

खाली पद : 1 people
स्थान : Bode, Madhyapur Thimi, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Safety Protocols time management खाद्य सुरक्षा र स्वच्छताको बलियो ज्ञान खाना र पेय सेवाको राम्रो ज्ञान उत्कृष्ट संचार कौशल Sanitation आधारभूत खाना तयारी कौशल

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन विवरणका सुक्ष्म कुरामा ध्यान दिने धैर्यता भएको जवाफदेहि ऊर्जा स्तर बलियो भएको

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने ग्राहक सेवा ज्ञान भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित

सुविधाहरू:

तलब आपसि समझदारिमा दिउँसोको खाजा वा खाजा कार्यालयबाट उपलब्ध गराइन्छ तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना उपलब्ध गराइनेछ। कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. कुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )

  2. शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने

  3. खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने

  4. भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने

  5. सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने

  6. खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने

  7. भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने

  8. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन