This Job Has expired
Kitchen Helper
Harisiddhi Newa Suli Pvt Ltd

अन्तिम मिति:   2025 Mar 01

खाली पद : 1 people
स्थान : Harisiddhi, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाद्य सेवा आधारभूत खाना तयारी कौशल भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने खाना पकाउनको लागि खाना तयार गर्ने

व्यक्तिगत गुणहरू:

विवरणका सुक्ष्म कुरामा ध्यान दिने आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) Integrity

कार्य मानकहरू:

समय तालिका मिलाउने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू सरसफाई लाई विशेष ध्यान दिने

आवश्यक ज्ञान:

भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित

सुविधाहरू:

खाना उपलब्ध गराइनेछ। अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. कुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )

  2. शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने

  3. खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने

  4. भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने

  5. सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने

  6. खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने

  7. भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने

  8. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने

    ८ बजेदेखि ६ बजेसम्म - ११:३० बजेदेखि ९:३० बजेसम्म



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन