| खाली पद | : | 1 people | 
| स्थान | : | Phutung Area, Tarakeshwor, Bagmati Province | 
| तलब | : | Negotiable | 
| लिङ्ग | : | प्राथमिकता छैन | 
| शिक्षा | : | 
                      Can Read and Write (आवश्यक)
                     | 
| कामको श्रेणी | : | प्रवेश श्रेणी | 
| कामको प्रकार | : | पुरै समय | 
| सिफ्ट | : | नियमित | 
| 
                      कामको अनुभव
                     | : | 
                      1 Years  (आवश्यक)
                     | 
| कागजातहरू | : | Citizenship , CV | 
प्राविधिक सीपहरु:
बलियो कार्य र समय व्यवस्थापन क्षमता खाद्य सुरक्षा र स्वच्छता Basic Knife Skill Food Prep and Assembly आधारभूत खाना पकाउने प्रविधिहरू सफा-सफाई र स्वच्छताव्यक्तिगत गुणहरू:
कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने राम्रो तथा सकारात्मक सोचाई भएको जवाफदेहिकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचितसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसारकुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )
शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने
खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने
भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने
सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने
खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने
भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने