This Job Has expired
Kitchen Helper
Velvet Restro & Cafe Pvt. Ltd.

अन्तिम मिति:   2025 Apr 16

खाली पद : 1 people
स्थान : Kapan Kathmandu, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

आधारभूत खाना तयारी कौशल खाना र पेय सेवाको राम्रो ज्ञान कामको शुद्धतामा उच्च स्तर भएको सहयोग गर्ने र खाना पकाउने ज्ञान

व्यक्तिगत गुणहरू:

आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको राम्रो शारीरिक शक्ति र सहनशक्ति विवरणका सुक्ष्म कुरामा ध्यान दिने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) जवाफदेहि काम एक साथ गर्न सक्ने

कार्य मानकहरू:

समय तालिका मिलाउने सरसफाई लाई विशेष ध्यान दिने धेरै वर्ष व्यावसायिक काम गरेको

आवश्यक ज्ञान:

भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने सामग्रीहरू बुझ्ने

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण
  1. कुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )

  2. शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने

  3. खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने

  4. भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने

  5. सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने

  6. खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने

  7. भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने

  8. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन