खाली पद | : | 1 people |
स्थान | : | Chhauni, Kathmandu, Bagmati Province |
तलब | : | NRs. 0.00 - 18,000.00 Monthly |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
आधारभूत खाना तयारी कौशल खाना र पेय सेवाको राम्रो ज्ञान आलोचनात्मक सोच्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको बलियो सिक्ने क्षमताव्यक्तिगत गुणहरू:
आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको अनुशासित नम्र स्वभाव आफ्नो सर सफाईमा ध्यान दिनेकार्य मानकहरू:
समय तालिका मिलाउने धेरै वर्ष व्यावसायिक काम गरेको जानकारी सुचित गर्ने क्षमताआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञान फास्टफुड पकाउन सक्ने खाना प्रस्तुति भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचितसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना उपलब्ध गराइनेछ। कम्पनीको नियम अनुसारकुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने
शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने
खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने
भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने
सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने
खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने
भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने