This Job Has expired
Assistant Cook
Space Lounge Bar

अन्तिम मिति:   2025 Jan 23

खाली पद : 2 people
स्थान : Thamel, Kathmandu, Bagmati Province
तलब :
NRs. 18,000.00 - 20,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने ग्राहक सेवा व्यवस्थापन कौशल छिटो सिक्न सक्ने बिक्री ज्ञान

व्यक्तिगत गुणहरू:

मौखिक संचार मा राम्रो जिम्मेवारी कडा परिश्रम स्वच्छता सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको

कार्य मानकहरू:

समय तालिका मिलाउने धेरै वर्ष व्यावसायिक काम गरेको सफा र स्वच्छ रेस्टुरेन्ट को लागी अन्य वस्तु

आवश्यक ज्ञान:

आवश्यकता अनुसार भान्साको क्षेत्रहरू मापिंग र सफा गर्ने भान्सा उपकरण सञ्चालन भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित कुक सहयोग गर्ने

सुविधाहरू:

तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ करियर विकास र उन्नति को लागी अवसर मिल्ने खाना र खाजा प्रदान गरिने छ
कामको विवरण
  1. कुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )

  2. शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने

  3. खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने

  4. भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने

  5. सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने

  6. खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने

  7. भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने

  8. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन