| खाली पद | : | 2 people |
| स्थान | : | Boudha Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने ग्राहक सेवा व्यवस्थापन कौशल छिटो सिक्न सक्ने रिपोर्टिङ काममा सधैं तत्पर रहनेव्यक्तिगत गुणहरू:
इमानदार कडा परिश्रम स्वच्छता हासिल गर्न इच्छुक सिक्न इच्छुक सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएकोकार्य मानकहरू:
लचिलोपन सफा र स्वच्छ समय तालिका मिलाउने धेरै वर्ष व्यावसायिक काम गरेको विनम्र र राम्रो बानीआवश्यक ज्ञान:
भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने आवश्यकता अनुसार भान्साको क्षेत्रहरू मापिंग र सफा गर्ने भान्सा को समग्र ज्ञान भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचितसुविधाहरू:
तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ दस वा पन्ध्र दिनको वार्षिक बिदा प्रदान हुनेछ बिहानको खाजा र दिउँसोको खाना कार्यालयले उपलब्ध गराउने सुविधाहरु सिफ्ट अनुसार आपसि समझदारीमा परिवर्तन हुनसक्नेकुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )
शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने
खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने
भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने
सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने
खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने
भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने