This Job Has expired
Kitchen Helper
Hotel Suryansh Pvt. Ltd.

अन्तिम मिति:   2024 Dec 30

खाली पद : 2 people
स्थान : TCN Area, Hetauda, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने छिटो सिक्न सक्ने काममा सधैं तत्पर रहने knowledge about cutting vegetables

व्यक्तिगत गुणहरू:

जिम्मेवारी स्वच्छता इमानदार सहानुभूति

कार्य मानकहरू:

विनम्र र राम्रो बानी लचिलोपन बलियो विश्लेषणात्मक कौशल सफा र स्वच्छ रेस्टुरेन्ट को लागी अन्य वस्तु

आवश्यक ज्ञान:

खाना/कस्मेटिकको बारेमा ज्ञान Knowledge about normal cooking सहयोगी शेफ बारे ज्ञान

सुविधाहरू:

नि:शुल्क बस्ने खाने
कामको विवरण
  1. कुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )

  2. शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने

  3. खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने

  4. भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने

  5. सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने

  6. खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने

  7. भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने

  8. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने

    Note:

    खाने बस्ने व्यवस्था छ

    Salary 15000


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन