This Job Has expired
Assistant Cook
Ilika venue restro & bar

अन्तिम मिति:   2025 Oct 28

खाली पद : 1 people
स्थान : Chuchhepati, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने ग्राहक सेवा व्यवस्थापन कौशल छिटो सिक्न सक्ने लचिलो रिपोर्टिङ काममा सधैं तत्पर रहने

व्यक्तिगत गुणहरू:

कडा परिश्रम स्वच्छता तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने सिक्न इच्छुक जिम्मेवारी सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

कार्य मानकहरू:

लचिलोपन सफा र स्वच्छ समय तालिका मिलाउने बलियो विश्लेषणात्मक कौशल धेरै वर्ष व्यावसायिक काम गरेको विनम्र र राम्रो बानी

आवश्यक ज्ञान:

भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने भान्सा को समग्र ज्ञान

सुविधाहरू:

गतिशील र समावेशी कार्य वातावरण तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ व्यावसायिक वृद्धि र विकास अवसर केवल खाना र खाजा प्रदान गरिएको छ
कामको विवरण
  1. कुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )

  2. शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने

  3. खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने

  4. भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने

  5. सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने

  6. खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने

  7. भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने

  8. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन