| खाली पद | : | 1 people | 
| स्थान | : | Naxal, Kathmandu, Bagmati Province | 
| तलब | : | NRs. 0.00 - 18,000.00 Monthly | 
| लिङ्ग | : | प्राथमिकता छैन | 
| शिक्षा | : | 
                      Can Read and Write (आवश्यक)
                     | 
| कामको श्रेणी | : | मध्य श्रेणी | 
| कामको प्रकार | : | पुरै समय | 
| सिफ्ट | : | नियमित | 
| 
                      कामको अनुभव
                     | : | 
                      1 Years  (आवश्यक)
                     | 
| कागजातहरू | : | Citizenship , CV | 
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने बिक्री र मार्केटिङ रिपोर्टिङ सार्वजनिक भाषणव्यक्तिगत गुणहरू:
कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने हासिल गर्न इच्छुक सिक्न इच्छुक जिम्मेवारी राम्रो तथा सकारात्मक सोचाई भएकोकार्य मानकहरू:
लचिलोपन सफा र स्वच्छ बलियो विश्लेषणात्मक कौशल विनम्र र राम्रो बानीसुविधाहरू:
तलब आपसि समझदारिमा व्यावसायिक वृद्धि र विकास अवसर दिउँसोको खाजा वा खाजा कार्यालयबाट उपलब्ध गराइन्छकुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )
शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने
खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने
भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने
सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने
खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने
भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने