This Job Has expired
Kitchen Helper
Bhandari Sekuwa and Hospitality Pvt. Ltd.

अन्तिम मिति:   2025 Jan 07

खाली पद : 1 people
स्थान : Sinamangal Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने छिटो सिक्न सक्ने रिपोर्टिङ

व्यक्तिगत गुणहरू:

इमानदार स्वच्छता तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने जिम्मेवारी राम्रो तथा सकारात्मक सोचाई भएको

कार्य मानकहरू:

लचिलोपन रेस्टुरेन्ट को लागी अन्य वस्तु सफा र स्वच्छ

आवश्यक ज्ञान:

खाना/कस्मेटिकको बारेमा ज्ञान समय व्यवस्थापन कुक सहयोग गर्ने

सुविधाहरू:

नि:शुल्क खाना र बासन कम्पनी नीति अनुसार तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ
कामको विवरण
  1. कुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )

  2. शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने

  3. खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने

  4. भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने

  5. सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने

  6. खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने

  7. भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने

  8. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन