Kitchen Helper
Sumeru Hotel with Step Inn Restaurant & Bar

अन्तिम मिति:   2025 Jan 09

खाली पद : 1 people
स्थान : Bichbazar Birendranagar Surkhet, Birendranagar, Karnali Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने ग्राहक सेवा व्यवस्थापन कौशल छिटो सिक्न सक्ने धैर्यता रिपोर्टिङ ग्राहक केन्द्रित काममा सधैं तत्पर रहने

व्यक्तिगत गुणहरू:

सिक्न इच्छुक इमानदार स्वच्छता जिम्मेवारी तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने

कार्य मानकहरू:

धेरै वर्ष व्यावसायिक काम गरेको बलियो विश्लेषणात्मक कौशल कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू सरसफाई लाई विशेष ध्यान दिने

आवश्यक ज्ञान:

भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने बलियो कार्य र समय व्यवस्थापन क्षमता भएको दबाबमा काम गर्ने क्षमता विभिन्न खाना पकाउने ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा सहयोगी र सुमधुरपुर्ण कार्य वातावरण गतिशील र समावेशी कार्य वातावरण व्यावसायिक वृद्धि र विकास अवसर
कामको विवरण
  1. कुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )

  2. शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने

  3. खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने

  4. भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने

  5. सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने

  6. खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने

  7. भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने

  8. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन