This Job Has expired
Kitchen Helper
Always Happy Food Co

अन्तिम मिति:   2024 Oct 17

खाली पद : 3 people
स्थान : Thamel, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने धैर्यता लचिलो ग्राहक केन्द्रित

व्यक्तिगत गुणहरू:

सुचनाको राम्रोसंग संचार गर्न सक्ने आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको कामको दबाबको सामना गर्न सक्षम भएको दबाब र भ‍िन्न भिन्न काम गर्न सक्ने व्यवस्थापनसंग प्रभावकारी संचार गर्ने क्षमता भएको तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने समय व्यवस्थापन गर्ने क्षमता

सुविधाहरू:

कार्यसम्पादन अनुसार अन्य लाभहरू प्रदान गरिनेछ तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ
कामको विवरण
  1. कुकको लागि खाना सामग्रीहरू तयार गर्ने (जस्तै तरकारी केलाउने ,काट्ने ,धुने, भाँडाकुँडाको बेवस्ता गर्ने )

  2. शेफले अनुरोध गरे अनुसार खाना सामग्रीहरू तयार गर्ने

  3. खाना बनाउने सामान के कती छ सबै जाच गरेर म्यनेजरलाई खबर गरी रहने

  4. भान्सामा प्रयोगहुने सामाग्रीहरुको प्रयोग पछि राम्ररी सफा गरेर राख्ने

  5. सबै खानाको सामानहरु नकुहिने तरिकले फृजमा राख्नने अर्डर गरिएका कार्यक्रमहरूको लागि खाना र आवश्यक सामानहरु वितरण गर्ने

  6. खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने

  7. भान्सा कोठा सधै सफा राख्नने ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने

  8. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन